-->
पुरुषभन्दा महिलालाई बढी सेक्स चाहिने

मामिलामा खुलेरै गफ गर्न पुरुषभन्दा महिला नै अगाडि रहेको दाबी बैज्ञानिकहरुले गरेका छन् । विज्ञहरुका अनुसार सेक्सको मामिलामा महिलाहरु पुरुषभन्दा चार कदम अगाडी हुन्छन् ।
पुरुषको तुलनामा महिलामा यौन चाहना बढी हुन्छ । अध्ययनअनुसार प्रेम र यौनका विषयमा पुरुषभन्दा महिला अधिक बोल्ड पनि देखिएका छन् । विपरीत लिङ्गीसँग सम्बन्धका क्रममा पुरुषलाई आलिङ्गन र चुम्बन प्राथमिकतामा पर्नसक्ने भएपनि महिलाका लागि भने सेक्स नै मूख्य चाहना भइरहने बैज्ञानिकहरुको भनाई छ ।
महिलाको यो चाहना बझ्न नसक्दा कैयौँ सम्बन्ध अलपत्र परेको उदाहारणहरु हाम्रो समाज पनि प्रसस्तै हुने गरेका छन् । त्यसो त यसबारे खुलेर कुरा राखे, चाहना ब्यक्त गर्ने महिला नबढेका भने होइनन् । यौन आनन्द महिला र पुरुष दुबैको आपसी ब्यवहारमा भरपर्ने हुन्छ ।
पूर्ण यौन सम्बन्धका लागि हरेक जोडीले एकअर्को सामु खुलेर आफ्नो चाहना ब्यक्त गर्न बैज्ञानिकहरुले सुझाव पनि दिएका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.