-->
सर्पको टोकाइबाट घरमै सुतिरहेका बालकको ज्यान गयो

वैशाख १, रौतहटमा घरमै सुतिरहेका एक बालकको सर्पको टोकाइबाट ज्यान गएको छ । 

मंगलबार राति ११ बजेतिर घरमै सुतिरहेका रौतहटको पथराबुधराम ९ का विश्वनाथ शाहका १२ वर्षीय छोराको सर्पको टोकाइबाट ज्यान गएको हो । 

सर्पले टोकेका बालकको उपचारमा ढिलाई हुँदा ज्यान गएको जना
एको छ । 

जिल्ला अस्पताल गौरका आकस्मिक कक्षका इन्चार्ज प्रविन झाले सर्पले टोकेपछि बालकलाई उपचारमा लैजानुको साटो उनका अभिभावकले धामी झाक्रीलाई देखाएका र ढिलो गरेर उपचारमा लगेकाले बालकलाई बचाउन नसकेको बताएका छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.