-->
नायिका रेखा थापाका लागि पर्दामा एक समय जाडो या गर्मी दुवै मौसममा छोटो पहिरण प्रिय बन्ने गर्दथे । केही वर्षयता भने रेखाले पर्दामा आफ्नो पहिरणलाई मरिमार्जित गरेकी छन् । आफुले निर्माण गर्ने फिल्ममा रेखा छोटा लुगा लगाउन भन्दा पनि महिला शशक्तिकरणको मुद्धामाथि अभ्यास्त देखिन्छिन् । यद्पी रेखाले हालै गर्मी मौसमलाई मध्यनजर गर्दै साप्ताहिक पत्रिकाका लागि छोटो पहिरणमा फोटो सेसन गराएकी छन् । जुन तस्बिरहरु निकै हट देखिन्छिन् । पोशाक परिमार्जनको पथमा रहेकी रेखाले आखिर किन गराइन् त छोटो पहिरणमा यति हट फोटो सेसन ? साप्ताहिकले वर्ष ०७२ मा छापेको सुन्दरीहरुको ब्लोअपमा रेखा नम्वर वानमा परेकी थिइन् । त्यसैले उनले यस प्रकारको हट फोटो सेसन गराएकी हुन् । साप्ताहिकले १० उत्कृष्ट सुन्दरीहरुको ब्लोअप जेठ ७ को साप्ताहिकमा प्रकाशन गरेको छ ।

नायिका रेखा थापाका लागि पर्दामा एक समय जाडो या गर्मी दुवै मौसममा छोटो पहिरण प्रिय बन्ने गर्दथे । केही वर्षयता भने रेखाले पर्दामा आफ्नो पहिरणलाई मरिमार्जित गरेकी छन् । आफुले निर्माण गर्ने फिल्ममा रेखा छोटा लुगा लगाउन भन्दा पनि महिला शशक्तिकरणको मुद्धामाथि अभ्यास्त देखिन्छिन् ।
यद्पी रेखाले हालै गर्मी मौसमलाई मध्यनजर गर्दै साप्ताहिक पत्रिकाका लागि छोटो पहिरणमा फोटो सेसन गराएकी छन् । जुन तस्बिरहरु निकै हट देखिन्छिन् । पोशाक परिमार्जनको पथमा रहेकी रेखाले आखिर किन गराइन् त छोटो पहिरणमा यति हट फोटो सेसन ?
साप्ताहिकले वर्ष ०७२ मा छापेको सुन्दरीहरुको ब्लोअपमा रेखा नम्वर वानमा परेकी थिइन् । त्यसैले उनले यस प्रकारको हट फोटो सेसन गराएकी हुन् । साप्ताहिकले १० उत्कृष्ट सुन्दरीहरुको ब्लोअप जेठ ७ को साप्ताहिकमा प्रकाशन गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.