-->
कोम्बियासँग हार्यो आयोजक टिम

भर्खरै सकिएको कोपा अमेरिका कप २०१६ को खेलमा कोलम्बियाले अमेरिकालाई २–० गोलले पराजित गरेको छ । कोम्बियाका लागि जापाटाले ८ औ मिनेटमा गोल गरेका थिए ।   एक गोलको अग्रता बनाएको कोम्बियाका लागि जेम्स रोड्रिगेजले ४२ औ मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गरे । पहिलो हाफमा दबाबमा रहेको अमेरिकाले घरेलु मैदानको फाइदा लिन सकेन । दोस्रो हाफमा पनि दुवै पक्षले कुनै गोल सकेनन् ।   यो जीतसँग कोम्बियाले कोपा अमेरिकामा आफ्नो बलियो खेलको सूरुवात गरेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.