-->
वीर अस्पताल नौ तलाको हुने, २५ सय वटा त बेड नै हुने

काठमाण्डु, २४ जेठ– चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गातको वीर अस्पताल दश वर्षभित्र दुई हजार पाँच सय बेडको बन्ने भएको छ ।

वीर अस्पताल अगाडिको न्याम्सअन्तर्गतको नर्सिङ क्यँम्पस र चिकित्सक, कर्मचारी बस्दै आएको आवासीय भवन भत्काएर सोही स्थानमा अन्तरग्राउन्डसहित नौतले भवन बनाउने तयारी भएको छ । १७ रोपनी पाँच आना क्षेत्रफलमा बन्ने सो भवनमा ६ सय ५० बेडको अत्याधुनिक सुविधासम्पन्न अस्पताल हुनेछ । नयाँ पत्रिकाबाट




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.