अविरल बर्षाका कारण पुनर्वासका व्यापारी र स्थानिय बासिहरुको जनजीवन सङ्कट्मा
पुनर्वास नगरपालिका कंचनपुरमा लगातार १,२ दिन देखि अविरल बर्षा परिरहेको हुदा पुनर्वासका बासिहरु को जनजीवन प्रभावित भएको अवस्था छ। आज करिब दिउसो ४:४५ मिनेटमा परेको ठुलो बर्षाले पुनर्वास नगरपालिका स्थित -१२ आई. बि.आर.डि बजार र पुनपा -६ प्रतिभा नगर बजार टाउनका ब्यापारी र तेहाका स्थानीयहरु मार्का परिरहेको अवस्था छ।तेहाका
स्थानिय व्यापारीहरु लगातार परिरहेको अबिरल बर्षाले काम गर्न नसकिएको र आफुले लगाएको लगानी उठाउन नि गार्हो भएको मालसामान ल्याउन नि बाटोघाटो किचड भएको कारण अप्ठ्यारो भएको पुनर्वासका ब्यापारी र स्थानीयहरुले बताउनु भयो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...