-->
आज सोमबार ३१ साउन /अगष्ट १५को राशिफल सबैको दिन शुभमंगल रहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयासहरु सकारात्मक रहनेछन । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ भने खर्च बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा सफलता मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । परिवारको सहयोग मिल्नेछ भने मन खुसि रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक कारोवार सफल हुनेछन l पढाई लेखाइमा मन लाग्नेछैन । घरायसी काममा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी काममा प्रसस्त फाइदा मिल्नेछ l कामका नयाँ योजना बन्नेछन l पढाई लेखाइमा मन लाग्नेछैन l ठुला व्यक्तिको सहयोग मिल्नेछ l कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरीमा लाभ मिल्नेछ l पढाई लेखाइमा प्रगति हुनेछ l मनग्य धन कमाउने अवसर मिल्नेछ l घरायसी काममा झमेला आउनेछ l तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वादविवादमा पनि आफ्नो जित हुनेछ l काम परिबर्तनको योग रहेको छ । सोचेको जस्तै काममा सफलता मिल्दा मन खुसि रहनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीबन सुखमय बित्नेछ । प्रियजनको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । नयाँ काममा सफलता मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरीमा पदोन्नति हुनेछ l पुराना समस्याको बिस्तारै समाधान हुनेछ l साथीभाईसंग रमाइलोमा समय बित्नेछ । मन खुसि हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक थकान बढ्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट लाभ मिल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पढाईको लागि विदेश जाने मौका मिल्नेछ l सोचेको आटेको काममा सफलता मिल्नेछ l बिनाकरना विवाद बढ्ने देखिन्छ l मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी काममा रुची बढ्नेछ l सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ l प्रयासहरु सकारात्मक रहने छ ।
नेपाली पात्रोबाट साभार 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.