दादको लागि अचुक औषधी सयपत्रीको फुल ! यो फुल प्रयोग गर्नुहोस् दाद ७ दिनमा नै गाएब
गर्नुहोस्
सयपत्री एउटा फूलको प्रजाति हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो ।
दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ । प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दाद लै निकै फाइदा गर्छ । यो प्रकृया दिनमा २-३ पटक गर्दा झनै राम्रो हुन्छ ।
यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ ।साभार: डिसीनेपाल
0 comments
प्रतिक्रिया दिनुहोस्...