-->
अमेरिकी राष्ट्रपति बाराक ओबामाकी जेठी छोरीले के पिउँदै छिन्?

२९ साउन, एजेन्सी।

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी १८ वर्षयी छोरी मालिया ओबामा गाँजा तान्दै गरेको भेटिएकी छिन् ।

अर्को वर्ष हार्भड पढ्ने तय भएको उनी सिकागोमा भएको लोलपालोजा म्युजिक फेस्टिभवमा गाँजा तान्दै गरेको भिडियो सार्वजनिक भएको हो।

नौ सेकेन्डको भिडियोमा जिब्रो निकाल्दै नाच्दै गरेको एक केटी देखिन्छ, पछाडी मालिया चुरोट तान्दै गरेको भिडियो पहिले राडार अनलाइनले सार्वजनिक गरेको हो



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.