एउटा यस्तो नदी जुन वर्षमा एक दिन मात्र हरियो हुन्छ
काठमाडौँ । शिकागो नदीमा वर्षमा एक दिन हरियो पानी बग्छ । सन् १९६२ पछि हरेक वर्ष सेन्ट प्याट्रिक डे अर्थात १७ मार्चका दिन यो नदीमा हरियो पानी बग्दै आएको हो । यस दिन नदीको प्लम्बर एसोसिएशनले नदीमा फ्लोरससीन नामक रसायन मिसाएपछि नदी पूर्णरुपमा हरियो रंगमा परिणत हुन पुग्छ । नदी हरियो बने लगत्तै उक्त क्षेत्रमा मानिसहरु हरियो वस्त्रमा पुग्छन् । यो अभियान रसायनले प्रदुषण कति छ भनि थाहा पाउन मद्धत पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । एजेन्सीको सहयोगमा
0 comments
प्रतिक्रिया दिनुहोस्...