-->
बेलायती राजकुमारको शीरमा तामाङको पगरी

८ चैत
लमजुङ – नेपाल भ्रमणमा रहनु भएका बेलायतका राजकुमार यहाँस्थित भीरकुना गैरा–४ आइपुगेका छन् ।
उनलाई स्थानीय गुरुङ समुदायले परम्परागत तबरले स्वागत गरेका थिए । सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरिएको थियो ।
उनले विनासशकारी भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिश गोर्खाका घर र त्यहाँ रहेका आफन्तहरुसँग जानकारी लिएका थिए ।
त्यस्तै लमजुङ गैडा गाविसको लेउरानी गाउँमा पुगेपछि स्थानीय अन्नपूर्ण आमा समुहको तर्फबाट तामाङ नृत्यद्वारा स्वागत गरिएको थियो । स्थानीय एक तामाङ वृद्धद्वारा पगरी पनि लगाएका थिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.