जानी राख्नुहोस् : एक्लै हुँदा युवतीहरु के के गर्छन् ?
काठमाडौं । धेरै पुरुषहरुलाई लाग्न सक्छ । आखिर एक्लै हुँदा युवतीहरु के गर्छन् होला ? अझ त्यो सोंच यौवन अवस्थाका पुरुषहरुमा धेरै लाग्न सक्छ । एक अनुसन्धानले बताए अनुसार युवतीहरु घरमा एक्लै हुँदा निम्न कार्यहरु गर्छन् भन्ने तथ्य खुल्न आएको छ । हेर्नुहोस् एक्लै हुँदा के गर्छन् युवतीहरु :
व्वाईफ्रेन्डको बारेमा चर्चा :
एक्लै हुँदा युवतीहरु आफ्नो व्वाईफ्रेन्डको बारेमा खुब चर्चा गर्छन् । उनीहरु यदी व्वाईफ्रेन्ड विहिन छन् भने पनि आप्mनो हुने वाला व्वाईफ्रेन्ड यस्तो होस् त्यस्तो होस् भनेर खुब कल्पना गर्छन् । अझ उनीहरु यहाँ भन्दा धेरै अगाडि बढेर आप्mनो व्वाईफ्रेन्डसँग रोमान्सका विभिन्न थरीका कल्पना समेत गरेर बस्छन् । उनीहरु खुल्ला आँखा मै मिठा मिठा सपना देख्छन् ।
आफ्नो मनले लागेको खाने कुरा बनाएर खान्छन् :
खाने कुराको मामलामा युवतीहरु कुनै कुनै सन्दर्भमा त पुरुषहरु भन्दा अगाडि हुन्छन् । अध्ययनले बताए अनुसार युवतीहरु जब एक्लै हुन्छन् उनीहरु मिठा मिठा खानाका परिकारहरु बनाएर खान्छन् । उनीहरु ८४ व्यन्जन नै तयार गरेर खान्छन् । ८४ व्यन्जन सबैको हकमा उपलब्ध नहुन सक्छ । तर उनीहरु जरुर पिरो अमिलो चटपटे बनाएर पक्कै खान्छन् । अरु मानिसहरु हुँदा फ्रिजमा कुनै मिठो खाने कुरा भएपछि उनीहरु खादैनन् । खान मन नलागेको बहाना गर्छन् । तर जब कोही हुँदैन घरमा त्यसपछि सर्वभोगी नै जस्तो भएर खाने गर्छन् भन्ने तथ्य अध्ययनले देखाएको छ ।
फोटो हेर्दै शंका गर्छिन्
भनिन्छ खाली दिमाग सैतानको घर । त्यस्तै जब युवती एक्लै हुन्छन् तब उनीहरु आफ्नो व्याइफ्रेन्ड वा एक्स व्वाईफ्रेन्डको फोटोहरु एल्बममा हेरेर वा मोबाईल, लापटप, कम्प्यूटरमा हेरेर नानाथरी कुराहरु सोचेर बस्छन् । उनीहरु यहाँसम्म सोच्न पुग्छिन् आफ्नो व्वाईफ्रेन्ड यति बेला पक्कै कोहीसँग डेटिङमा मस्त होला । मेरो व्याईफ्रेन्डले केही न केही पक्कै लुकाएको छ ।
फेसन सो गर्छन्
जब युवती घरमा एक्लै हुन्छिन् तब उनीहरु नयाँ नयाँ लुगा लगाएर ऐनाको अघि घन्टौं बिताएर बस्छिन् । उनीहरु घरमा भए भरका लुगाहरु लगाएर ऐनामा हेर्दै आफै सर्माउदै बस्छन् । स्टाइल स्टाइल पारेर आफैलाई हेर्दै मस्केर बस्छिन् । पक्कै उसले केहीदिन अगाडि घरमा आमा वुवा र घरको अविभावकलाई झुक्याएर लुकाएर एउटा न एउटा लुगा किनेकै हुन्छ । त्यही लुगा बाराम्बार लगाएर ऐना अगाडि बस्छिन् । उनीहरु ऐना अघि उभिएर बिकिनी लगाएर पनि नाच्ने गरेको र पोज पोजका तस्बिर मोबाईलमा खिजेर डिलेट गर्ने गरेको अनुसन्धानले बताएको छ ।
कसैको विवाहको बारेमा चर्चा :
प्राय युवतीहरु जब घरमा एक्लै हुन्छिन् तब कुनै साथीको विवाहको बारेमा सोचेर बस्छन् । उनीहरु उसको विहे यसरी भयो, म यसरी गर्छु भन्दै सोंचमा डुबेर बस्छन् ।
धित मरुन्जेल टिभी हेर्छन् :
एक्लै हुँदा युवतीहरु धित मरुन्जेल टिभी हेर्छन् । नेपाली युवतीहरुको हकमा जरुर हिन्दी सिरियलहरु खुब हेर्छन् । तर उनीहरुलाई कसैले सोधे भने हेरेकै छैन भनेर ढाँट्छन् । उनीहरु आफ्नो मन पर्ने टिभी शोका लागि खाना समेत छोड्न सक्छन् । सब थोक भुल्न सक्नेछन् तर उनीहरुले कहिल्यै मन पर्ने टिभी शोको समय भुल्ने छैन । सिरियल हेरीसकेपछि उनीहरुले साथीहरुका अगाडि बढो बिश्व बिजेताको शैलीमा कहानीहरु खरर सुनाउने गर्छन् । एक किसिमले हुबहु अभिनय समेत गरेर देखाउन पछि पर्दैनन् । अनी नहेर्नेहरुलाई संसार नै हारेको हिनताबोधले डस्न थाल्नेछ । त्यसपछि अर्को भेटमा को भन्दा को कम ।
ऐनाको अघि घन्टौ उभिन्छन् ः
युवतीहरु एक्लै हुँदा धित मरुन्जेल ऐना हेर्छन् । विभिन्न भङ्गीमा आफ्नो अनुहार बिगार्दे बनाउँदै गर्छन् । एकछिन मै हाँस्छन् एक छिन मै गम्भीर हु्न्छन् । मोबाइल छ भने पारा पाराका पोजहरु दिएर सेल्फि खिन्छन् । अरुका सामु आफ्नो शरीर देखाउन सर्माउने युवतीहरु ऐनाको अघि जे. पनि देखाउन तयार हुन्छिन् । अरु भुतुक्कै हुने गरी एक्लै हासेर बस्छन् ।
नो पेन्ट्स डे :
युवतीहरु घरमा एक्लै हुँदा बिना पेन्ट्समा बस्छन् । अरु नै कुनै हल्का लुगा लगाएर बस्छन् । हाफ्पेन्ट, छोटो कट्टु, ट्राक सुट, पाइजामा लगाएर बस्छन् । उनीहरु आफुले लगाएको कपडाको खासै मतलब गर्दैनन् । शरीरका सम्बेदनशील अंगहरु देखिएला की भन्ने त्रास रत्ति भर नरहने अनुसन्धानले देखाएको छ । एक प्रकारले युवतीहरु एक्लै घरमा हुँदा ल्याङ फ्याङ तरीकाले बस्न रुचाउँछन् ।
गीत गाउँदै डान्स गर्छन् :
भलै उनीहरुको स्वर राम्रो नहोस् तर उनीहरु घरमा गीत धेरै नै गाउँछन् । आफुलाई मन पर्ने गीते फुल भाल्यूममा गाउँछन् । उसको साथै उनीहरु आफ्नो मन पर्ने गीतमा दिल खोलेर कम्बर मर्काई मर्काई नाच्छन् पनि ।
ठूला ठूला अवार्डको कल्पना ः
अक्सर युवतीहरु जब घरमा एक्लै हुन्छन् तब उनीहरु बिभिन्न किसिमका कल्पनाहरु गर्ने गर्छन् । उनीहरु मिस वल्ड को उपाधी जितेर ताज पहिरिएको कल्पना समेत गर्न पछि पर्दैनन् । यतिसम्मकी उनीहरु अवार्ड जिति सकेपछि अवार्ड समरोहमा स्पीच दिइरहेको समेत कल्पना गर्दै मनमनै भाषण गर्न थाल्छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...