क्यान्सर निरोधक फल भूईस्याउ (Yacon)
* हेर्दा सखरखण्ड अथवा आलुजस्तो देखिने भूईंस्याउ भनेर चिनिने याकुन नामको फल क्यान्सर निरोधक रहेको छ । यस फलको नियमित प्रयोगले विभिन्न रोगहरु समेत निर्मुल पार्न सहयोग गर्ने बताइएको छ । यो फल क्यान्सर, मधुमेह, कब्जियत पायल्स, उच्च रक्तचापलगायतका बिरामीहरुको लागि फाइदाजनक छ ।
विशेष गरेर यसमा ६० देखि ७० प्रतिशतसम्म इन्सुलिन हुने भएकोले यो फल मधुमेहका रोगीहरुलाई अत्यन्त फाइदा हुने बताइन्छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...