कंचनपुर पुनर्बास -१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति आगलागी ।
कंचनपुर पुनर्बास-१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति आगलागी हुँदा सरिताका ११ वर्षीय छोरा अर्जुन, ८ वर्षीय छोरा किरण र ५ वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको छ।
सो दर्दनाक घटना ले प्रबास मा रहेका हामी सुदुरपस्चिमेली बासी लाई मर्माहित बनायको छ।
यश दु:खद घटना परि मिर्त्यु हुने को आत्मा को चिर शान्ती को कामना का साथ शोक सन्तप्त परिवार प्रती धैर्य धारण गर्ने शक्ति प्रादान गरु भगवान सँग प्रार्थना गर्द्छौ।
0 comments
प्रतिक्रिया दिनुहोस्...