-->
पुसदेखि आठ लेनको बाहिरी चक्रपथको काम सुरु

काठमाडौँ, चालु आवभित्रमा उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अध्ययन सकेर आगामी आवको मध्यबाट स्थलगत रुपमै काम सुरु हुने भएको छ ।


अव्यवस्थित रुपमा बढेको उपत्यकाको बस्तीलाई व्यवस्थित बनाउन सरकारले विसं २०६२ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो । ७२ किमीको चक्रपथ काठमाडौँमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी बनाइने गरी प्राविधिक नाप जाँच गरिएको बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख रमामैयाँ मानन्धरले राससलाई जानकारी दिनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.