गफमै सीमित क्यानडा रोजगारी
गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि क्यानडाका श्रम मन्त्रीले नेपाल भ्रमण गरिन्। भूकम्पले मानवीयसहित ठूलो मात्रामा भौतिक सम्पतिको क्षति गरेको देखेर उनले नेपाललाई दिने सहयोगका बारेमा खुलेरै बोलिन्। त्यसैबेला भूकम्पबाट थोरै भएपनि राहत दिन उनले नेपाली युवालाई कृषि र केयर गिभरमा काम गर्न खुला गर्ने घोषणा नेपालमै रहँदा गरेकी थिइन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...