-->
५३ जिल्लाका ७ सय ५६ स्थानमा डढेलो


काठमाडौं – गर्मी बढेसँगै मुलुकभर आगलागीका घटना ह्वात्तै बढेको छ । मंगलबार मात्रै मुलुकका ५३ जिल्लाका ७ सय ५६ स्थानमा डढेलो लागेको स्याटेलाइट सर्वेक्षणबाट देखिएको अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले जनाएको छ ।

नेपाल प्रतिनिधिको रुपमा काम गर्दै आएका डढेलो व्यवस्थापन च्पाप्टरले दिएको जानकारी अनुसार मंगलबार बर्दियामा १९, भोजपुरमा ४ , चितवनमा ३१, डढेलधुरामा १५ र दैलेखका १ स्थानमा डढेलो लागेको खबर आजको राजधानी दैनिकले लेखेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.