-->
क्यानाडाका प्रधानमन्त्रीले नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा शुभकामाना ब्यक्त गरे ।

झन्डै ५ महिना अगाडी प्रधानमन्त्री बनेका बिश्वमै चर्चित क्यानाडाका प्रधानमन्त्रीले एक बक्तब्य मार्फत क्यानाडा, नेपाल लगाएत बिश्व भरि छरिएर रहेका नेपाली हरु लाई नवबर्षको हार्दिक शुभकामना ब्यक्त गर्दै नेपाल पनि क्यानाडा जस्तै  बहुलवाद भएको देश रहेको विचार ब्यक्त गर्नु भएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.