फेरी गयो ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प
राति ८ बजेर २६ मिनेटमा दोलखालाई केन्द्रविन्दू बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
-->

0 comments
प्रतिक्रिया दिनुहोस्...