मान्छेले मान्छेलाई किन पशु ब्यवहार गर्छन् अाखिर किन ?
मान्छेले मान्छेलाई किन पशु ब्यवहार गर्छन,आखिर किन????तँ सानो जात र म ठुलो जातको भन्दै भेदभाव गर्नै पर्ने यो समाजको ठेकेदारहरुमा आखिर के छ कारण ?? ए कूरितिले भरिएको समाज केही छ जवाफ ???
"मानव हौ भने मानवकै ब्यवहार गर पशु बनेर होइन।"


0 comments
प्रतिक्रिया दिनुहोस्...