६.९ रिक्टर स्केलको भूकम्पबाट कैयौं भवन भत्किए, ठूलो क्षतिको अनुमान
म्यानमारमा केन्द्रबिन्दू रही बुधबार साँझ गएको ६.९ रिक्टर स्केलको भूकम्पबाट म्यानमारमा मानवीय क्षतिको समाचार नआएको अधिकारीहरुको भनाई छ ।
म्यानमारका अधिकारीहरुले बिहीबार बिहानसम्ममा सो भूकम्पका कारण कुनै मानवीय क्षतिको समाचार नआएको बताएका छन् । तर सो भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएकोले ठूलो क्षतिको अनुमान गरिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...