काठमाडौंमा फेरि भूकम्पको कडा धक्का
काठमाडौं, १ वैशाख । नेपालमा बुधबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
भूकम्पको केन्द्र पूर्वी नेपाल भएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि ललितपुरको भैसेपाटीलाई केन्द्र बनाएर शनिबार ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...