भावपूर्ण श्रद्धाञ्जली
नेपाली साहित्यिक क्षेत्रका उज्जवल व्यक्तित्व, डोटेली लोक साहित्यका धरोहर,पद्मकन्या बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जयराज पन्त र उहाँकी धर्म पत्नी सह. प्रा. गुड्डी पन्त एबं उपप्राध्यापक साबित्री पन्तको हिजो वर्षको अन्तिम दिन राति आफ्नै जन्म थलो नजिक जीप दुर्घटनामा परी असामयिक र अकल्पनिय निधन भएको सुन्दा स्तब्ध र मर्माहत् भएको छू। दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली। परिवारमा गहिरो समवेदना।
दुर्घटनामा ज्यान गुमाउने अन्य ५ जना प्रति पनि भावपूर्ण श्रद्धाञ्जली। घाइते अन्य 7 जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।




0 comments
प्रतिक्रिया दिनुहोस्...