-->
भाग्य र स्वास्थ्य नङ हेरेरै थाहा पाउन सकिने ७ तत्थ्यहरु यस्ता छन्

nangमानिसको शरीर हजारौ अंगहरु मिलेर बनेको हुन्छ । प्रकृतिले नै मानिसको शरीरका विभिन्न अंगलाई विशेषतरिकाले रचना गरेको छ । त्यसैले मानिसका हरेक अंगको आफ्नै महत्व रहेको छ ।

यहाँ हाम्रा नङको रंग र आकार हेरेर भविष्य र स्वास्थ्य समेत थाहा पाउन सकिने केहि तथ्यहरु छन् । त्यसैले कस्ता नङ भएका ब्यक्तिको भाग्य र स्वास्थ्य कस्तो हुन्छ त समुन्द्र स्वास्थ्यका अनुसार ।

१- राता र चमकिला नङ भएका: कुनै पनि स्त्रीका नङ राता र चमकिला छन् भने त्यस्ता स्त्री भाग्यशाली हुन्छन् । उनीहरुलाई मायाँ गर्ने धनी पति पर्छन् । परिवारमा सुख नै सुख हुन्छ ।

२- धब्बा भएका नङ भएका: कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमा युक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन् । नङको आकार औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन् ।

३- नीलो रङ भएका: कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ ।

४- बाहिर निस्किएका र गुलावी रङ भएका: औंलाको भाग भन्दा पनि बाहिर निस्किएका तथा गुलावी आकारका नङ सौभाग्यको प्रतिक मानिन्छ ।

५- गोलो नङ भएका: कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ । यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ ।

६- पहेंला नङ भएका: गरुड पुराणमा भनिएको छ कि पहेंलो रंगका नङ हुने पुरुष नपुङ्षक हुने सम्भावना हुन्छ ।

७- सफा र गुलावी नङ भएका: हस्तरेखा विज्ञान अनुसार जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ ।-एजेन्सी



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.