-->
यसरी शुरूवात भयो हनिमुन जाने चलन

एजेन्सी ,विवाह पश्चात हनिमुन जाने चलन आजकल सामान्य भइसकेको छ । पहिले विवाह पश्चात हनिमुन जाने चलन खासै थिएन तर अहिले हरेक नव विबाहित हनिमुन जाने गर्दछन । के तपाइलाई थाहा छ हनीमून शब्द को उत्पति कसरी भयो ? 

वर्ल्डवाइड वर्ड्स वैबसाइटका अनुसार हनीमून शब्दको पहिलो प्रयोग १६ शताब्दीमा रिचर्ड ह्यूलोटले गरेका थिए । यसको आधुनिक अर्थ विवाह पश्चात केहि समय नव विबाहित एकआपसमा बिताउनु हो । यसमा हनीको अर्थ मधुरता र मूनको बद्लिदै गरेको समय बुझिन्छ ।

केही मानिसका अनुसार हनीमूनको सुरुवात ४००० साल पहिले बेबीलोन बाट भएको हो ,जहा विवाहित जोड़ा विवाह पश्चात एक विशेष प्रकारको मदिरा पिउने गर्दथे ,जसमा गुलियो हुने गर्दथियो । तर १८ शताब्दी सम्म यह शब्दको खासै चलन थिएन ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.