-->
भारतीय दूतावासले भन्यो, ‘हामीबाट ठूलो गल्ती भयो, माफ गरिदिनुहोला’


काठमाण्डु, २४ जेठ– निधन नै नभइ संगीतकार अम्बर गुरुङलाई श्रद्धाञ्जली दिने भारतीय दूतावासले गल्तीको प्रयास्चित गर्दै माफी मागेको छ ।
संचारमाध्यमको भर पर्दा गल्ती हुन गएको भन्दै उसले क्षमा माग्दै गुरुङको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
दूतावासले दिउसो १ बजेर ४१ मिनेट जाँदा श्रद्धाञ्जली भन्दै ट्वीट गरेको थियो भने त्यसको करिब ४० मिनेटपछि सुधार गर्दै भएको भन्दै क्षमा मागेको थियो ।

भारतीय दूतावासले पहिले गरेको ट्वीट र पछि गरेको ट्वीट तल दिइएको छ ।

Capture

 

Capture



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.