-->
यस्तो लिंग होस भन्ने चाहन्छन् महीलाहरु

एजेन्सी । महिलाहरु पुरुषहरुको लिंगको बारेमा के के सोच्लान् त भनेर जो कोही जान्न चाहन्छन् । पुरुषका सबै व्यवहारलाई महिलाहरुले नियालिरहेका हुन्छ्न् । पुरुषको शरीर तथा उसको व्यवहारबाट महिलाहरु पुरुषलाई हेर्ने दृष्टिकोण बनाउने गरेको पाइएको छ । 


यसक्रममा मेन्स फिटनेशले पुरुषको लिंगबारे महिलाहरुको दृष्टिकोण जान्न एक अध्ययन गरेको थियो । उक्त अध्ययनको लागि गरिएको प्रश्नको जवाफमा महिलाहरुले पुरुषहरुको लिंगबारे आफ्नो अनुभव सुनाएका थिए ।

सोधको क्रममा २७ वर्षे एलिसाले भन्छिन्, ‘कपालै कपालले भरिएको । पहिलो पटक देख्दा मलाई अचम्म लागेको थियो । तर, मलाई मन परेको थियो । जब तपाईको लिंग रौ भित्र हराउँछ तब रौ फालेकै राम्रो ।’

३१ वर्षीया लिसा भन्छिन्, ‘मेरो ब्वाइफ्रेण्ड केही नर्भस भएको अनुभव गर्यो । जब उसले आफ्नो लिंग मलाई देखायो । उसको लिंग नर्मल साइजको थियो । मैले उसको लिंग देखेर उत्साही भएको थिए । जब कोही महिलाले पुरुषलाई अति मन पराउँछे तब सबै कुरा प्यारा लाग्ने गर्दछ।’

यसैगरी २५ वर्षे जेसिका भनिन , ‘चमकदार, पर्फेक्ट साइज र मोटाइ, स्मुथ तथा स्वस्थ रहेको थियो उसको लिंग । उसको लिंग धेरै सफा थियो ।’

त्यस्तै ३३ वर्षीया इरिन भन्छिन्, ‘रौ खौरेकै राम्रो । जब लिंगको वरिपरि धेरै रौ हुन्छ । तब लिंग सानो देखिन्छ ।’

२९ वर्षे स्टेफनी भन्छिन्, ‘केही महिना म एउटा केटासँग सम्बन्धमा रहे । जब मैले उसको लिंग देखे उसको लिंगको टुप्पो धेरै नै ठूलो थियो । मैले अनुभव गरे मध्येको सबैभन्दा आनन्ददायक लिंग त्यही नै थियो ।’

२५ वर्षे डियना भन्छिन्, ‘मैले यस्तो लिंग पहिलो पटक देखेकी थिए । रंग नै फरक थियो लिंगको । जसले मेरो मनमा धेरै फरक खालका सोचहरु ल्याइ दियो ।’




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.