-->
'बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि' भने झैँ छ बुढापाकालाई

'बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथि' भने झैँ छ बुढापाकालाई । म्याग्दीको मुदी गाविस–९ बारीमा कोदो छर्नको लागि हलो जोत्दै गरेका ७५ वर्षीय भक्तवीर पुन । गाउँमा युवा नहुँदा जेष्ठ नागरिकहरु कडा परिश्रम गर्न बाध्य छन् । यो समस्या म्याग्दीको मात्रै होइन देशैभरमा अवस्था उस्तै छ । तस्बिरः रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.