-->
बक्सर मोहम्मद अलीको निधन

बक्सर मोहम्मद अलीको निधन
काठमाडौं- बक्सर मोहम्मद अलीको निधन भएको छ। ७४ बर्षको उमेरमा उनको निधन भएको हो। स्वास्थमा समस्या देखिएपछि अलीलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो। अली स्वासप्रस्वासको समस्याले अस्पताल भर्ना भएका थिए।
पूर्व ह्याविवेट विश्व च्याम्पियन अली यस भन्दा पहिला पिसाव नलीको संक्रमणका कारण २०१४ मा अस्पताल भर्ना भएका थिए। उनी तीन पटक विश्व च्याम्पियन बनेका थिए। पहिलो पटक १९६४ फेरि १९७४ र १९७८ गरि तीन पटक अलीले विश्व च्याम्पियनको रेकर्ड राखेका थिए। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.