-->
अनुहारमा चाँयापोतो आउने कारण र बच्ने उपाय

निकै सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चाँयापोतोको समस्याले निकै नै सताउँछ । मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन् । अनुहारमा चाँयापोतो आउनुका विशेष गरि तीन चार कारण छन् । सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो । अर्को कारणमा गर्भावस्थामा पनि चाँयापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ । अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ । हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.