-->
प्रचण्डलाई ओलीले नै किन रोजे ?

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अन्तिम अवस्थामा अष्ट्रेलिया जानबाट रोकिए ।  उनलाई प्रधानमन्त्री केपी ओलीको विशेष आग्रहमा रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रचण्डलाई कुमार लामा बनाउनका लागि सुशील प्याकुरेल, सुवोध प्याकुरेललगायत मानवअधिकारकर्मी समेत लगेको रिपोर्ट प्रचण्डलले पाएका थिए ।  यो कुरा एकथरि एमाले निकट मानवअधिकारकर्मीलाई ठीक लागेको थिएन ।

त्यो पक्षले प्रधानमन्त्रीलाई भेटेर प्रचण्डलाई रोक्न अनुरोध गरेको बताइन्छ ।  प्रचण्डको संभावित दुर्घटना तत्काल बचाउन प्रधानमन्त्री केपी ओली सफल भएका छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.