-->
के अक्षय कुमार बलिउडकै महगों हिरो बन्दैछन् ?

एजेन्सी /  बलिउडका कलाकारको कमाइ र परिश्रमिकबारे बेलाबेलामा कुरा उठिरहन्छ । जसको मूल्य दिन दुई गुणा रात चौगुणाका दरले बढीरहेको छ । त्यसमा बलउिडका चल्तिका कलाकारहरुले त्यो मूल्यको रसपान गरिरहेका छन् । सोही सूचिमा पर्छन् अभिनेता अक्षय कुमार पनि ।
उनका हरेक फिल्मले राम्रो व्यापार गरिरहेका हुन्छन । शारुख,सलमान, र अमिर पछि बलिउडमा अक्षय गनिएका कलाकार हुन । जोली एलएलबी २’मा काम गरिरहेका अक्षयको फिल्मको छायांकन अहिले भैरहेको छ ।


जस्का लागी अक्षयले दैनिक १ करोड पारिश्रमिक मिल्ने गरेको बताइएको छ । आइतबार बिदा लिएका उनले बिहान १० बजेबाट राती ८ बजेसम्म काम गर्ने गरेका छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.