ओलम्पिकमा ऐतिहासिक स्वर्ण दिलाएको भन्दै नेइमारले पाए थप छुट्टी
एजेन्सी । फुटबल खेलमा सानै उमेरका नेइमार विश्वविख्यात नै छन् । ब्राजिलका स्टार स्ट्राइकर नेइमारको हालै सम्पन्न रियो ओलम्पिकले उनको नाम थप उचाईमा पुर्याइदियो । जसका कारण ब्राजिलमा उनलाई हेर्ने नजर पनि फेरीएको छ । उनले
क्लबका प्रशिक्षक लुइस इन्रीकले १ सय ७ दिनदेखि बार्सिलोना नफर्किए नेइमार सेप्टेम्बर ८ देखि मात्र बार्सिलोना फर्किने बताएका अन्तराष्ट्रिय संचार संस्थाहरुले जनाएका छन् । यसैबिच उनी छुट्टी मनाउन देश बाहिर गइसकेका छन् ।
यसै साता बार्सिलोना फर्किने सम्भावना भए पनि आकस्मिक रुपमा उनलाई दिइएको सम्मान स्वरुपको छुट्टीपछि उनी अब एकैपटक विश्वकप छनोटअन्तर्गत सेप्टेम्बर १ मा इक्वेडरविरूद्ध हुने खेल खेलेपछि मात्र फर्किनेछन् ।
Medianp
0 comments
प्रतिक्रिया दिनुहोस्...