-->
�डा. केसीका माग पूरा हुन्छन् : स्वास्थ्य मन्त्री थापा

काठमाडौं, भदौ १० – नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले डाक्टर गोविन्द केसीको माग पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्दै उहाँले डाक्टर केसीको माग जायज भएकाले पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको हो । 

आफ्नो कार्यकालमा चुनौती धेरै भएपनि स्वास्थ क्षेत्रमा देखिएका विकृति अन्त्यको लागि आफू लागिपर्ने उहाँले बताउनुभयो । 

स्रोत साधनको कमिले भन्दा पनि इच्छाशक्तिको कमीले स्वास्थ्य क्षेत्रमा हुनुपर्ने काम नभएको उहाँले बताउनुभयो । आफू असफल भए युवा पुस्ता असफल हुने भन्दै मन्त्री थापाले सत्यको पक्षमा काम गर्ने बताउनुभयो ।ujyalo 90network  


1 comments

Aaswashan ta dheraile dinchhan tara hajur bata kaam hunchha bhanne bishwash liyekaa chhau.

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.