जीवन थापा र जोया बारे खुल्यो थप नयाँ रहस्य:
संगै जिउँने मर्ने कसम खाएर फिलिपिनो नागरिक जोया र आई.बी.आर.डी.बसोबास गरि हाल चितवन बसाई सराई भई गएका स्वा. बले मगरका छोरा जीबन थापा भन्ने काले बिच कामको सिलसिलमा साँढे तीन बर्ष अघि दुवईमा भेट भएर प्रेममा परी जोया नेपाल आएकी थिईन् ।
सुनौलो सपना सजाएर बिवाह गरेको भएपनि दुब्र्यसनमा फसेका श्रीमानको धाकधम्की, कुटपीटबाट कष्टदायी जिवन बिताउँदै उनि अन्तत जीवनसाथीसँगको सम्बन्ध तोड्दै आफ्नै देश फर्कनु परेको हो । के भाको होला यस्को मती ? पशुले त आफेनो सन्तानको वास्ता र माया गर्छ भने मानिस भएर पनि आफेनो सन्तान लाई माया मार्न सकने नरपशु आखिर यस्ता जो भए पनि कडाद भन्दा कडा सजाय यसले पाउनु पर्छ तकी भबिष्यमा कसैले पनि यस्तो दुष्टपैयास नगरियोस । सबथ चहि सिकाउनु पर्छ ।।
0 comments
प्रतिक्रिया दिनुहोस्...