-->
दक्षीणकालीमा हिमानीले ३ घण्टा निरनतर पुजा गरिन्

काठमाडौं । पूर्व राजपरिवारका सदस्यले पहिल्यैदेखि धर्मकर्ममा विशेष रुची राख्दै आएका छन् । जसको निरन्तरता पूर्व युवराज्ञी हिमानी शाहले दिइरहेकी छन् । सोमबार बिहान हिमानीले दक्षिणकाली मन्दिर तीनघन्टा लामो नित्य पूजा गरेकी छिन्।

उनले आज ११ बजेदेखि २ बजेपछि निरन्तर पूजा गरेकी थिइन् । पूर्वयुवराज पारस शाहकी पत्नी पूर्व युवराज्ञी हिमानी आफ्ना निजी सचिवालयका सहयोगीहरुका साथ पूजाका लागि त्यहाँ पुगेको स्रोतले जनाएको छ । पुजा गर्ने क्रममा हिमानीको आडमा बसेका पुजारी निरन्तर कामीरहेको दृश्य देख्न सकन्थ्यो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.