करिष्मा मान्नधरको नयाँ अवतार
काठमाडौं–चलचित्र सेतोबाघकी वसन्ती पात्रको झल्को दिने पोशाकमा सहभागी नायिका करिष्मा मानन्धरले पोखरामा मध्यरातसम्म चलेको अवार्ड वितरण कार्यक्रममा पुरै समय बसेकी थिइन् ।
नेपाली सिने जगतबाट आफ्नो अस्ताउँदो छविलाई कायम राख्न डा. वाबुराम भट्टराईले खोलेका नयाँ पार्टीको सदस्य लिएकी नायिका मानन्धर शनिबार पोखरामा आयोजित डिजिटल सिने अवार्ड समारोहमा नयाँ गेटअपमा झुल्किइन् ।
करिष्मा पोखराको ग्रान्ड होटल परिसर पुग्दा नाकमा शिरवन्दी र जामाले सझिएकी थिईन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...