-->
सरकार परिवर्तन बारे उत्तर कोरियाले मुख खोल्यो:जनताले रुचाएका ओलि सरकार हट्नु ठिक भएन

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया)ले नेपालमा छिटो छिटो सरकार परिवर्तन हुनु दुःखद भएको बताएको छ ।

QMemo+_2016-08-04-20-28-26-1

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा विहीबार काठमाडौंस्थित उत्तर कोरियाली राजदूतावास गएको युवाहरुको टोलीसँग भेट गर्दै राजदूत किम योङ हकले जनताले रुचाएको सरकार परिवर्तन हुनु दुःखद भएको बताए ।

भेटमा सहभागी युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार राजदूत हकले राष्ट्रलाई केपी ओलीको आवश्यकता हुँदाहुँदै छिटो सरकार परिवर्तन हुनु दुःखद भएको र यसले विकास र समृद्धि हासिल नसकिने बताएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.