सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार खुल्यो
सिद्धार्थ डेभलपमेन्ट बैंकको नेप्सेमा कारोबार सुचारु भएको छ। नेपाल आवास फाइनान्स तथा एकता विकास बैंकसँगको मर्ज प्रक्रियाका कारण रोकिएको कारोबार आजबाट खुलेको हो।
खरिदककर्ताको अत्याधिक चाप रहेको सो बैंकमा बिक्रीकर्ता नहुँदा कारोबार भने हुन सकेको छैन। मर्जपछिको सुरुआतको मूल्य प्रतिकित्ता २ सय ६० रुपैयाँ तोकिएको छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...