-->
यो होटलमा युवती गर्भवती भएमा ७० लाख रुपैयाँ इनाम

हनीमुन मनाउन प्राय जोडीहरु राम्रो होटेल छान्ने गर्छन् । तर, होटलको महँगो सर्भिस चार्जका कारण उनीहरु राम्रो होटलमा जान असमर्थ हुन्छन् । खर्च नपुग्ने डरले उनीहरु चिन्तित हुने गर्छन् ।

 

तर, यदि तपाईलाई कुनै होटलमा आएर गर्भवती भएमा ७० लाख रुपैया पुरस्कार दिने अफर गर्छन् भने के गर्नुहुन्छ ?

 


हो, इजरायलमा यस्तै एउटा होटल रहेको छ । यस हाेटलकाे नाम यह्यरदा हाे । यस होटलले आफ्ना ग्राहकहरुलाई यस्तो अफर चार वर्षमा यानीकी लिप इयरमा एक पटक दिने गरेको छ ।

 

यदि यस होटलमा आएका जोडी होटलका सञ्चालकहरुले भनेको मितिमा गर्भवती भएमा ७० लाख रुपैयाँ इनाम दिने गर्छन् । यति मात्र होइन होटलमा भएको लागत खर्च पनि सबै मिनाहा गरिन्छ ।

 


होटल सञ्चालकहरुले दिएको जानकारी अनुसार उक्त होटलमा २९ फ्रेबवरीमा जोडीहरु आउने गर्छन् । यदी महिलाले दाबी गर्दै आफु गर्भवती भएको भन्छिन् भने होटलमा रहेको एक चिकित्सकहरुको टोलीले ती महिलाको गर्भ परिक्षण गर्नेछन् ।

 

यदी महिलाको दाबी सही रहेमा उनलाई ९९ हजार ३०० डलर दिइन्छ । पत्याउन गाह्रो लाग्न सक्छ तर यही नै यथार्थ रहेको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.