२०७३ सालमा कति छन् विवाहका साइत ?जानी राखौ।
काठमाडौं, फागुन २७ ।
के तपाईँ आगामी वर्ष वि.सं. २०७३ सालमा वैवाहिक बन्धनमा बाधिने योजना हुनुहुन्छ या वैवाहिक कार्यक्रमको लागि शुभसाइतको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने २०७३ सालको लागि विवाहका साइत सार्वजनिक भएको छ ।
२०७३ सालमा बैशाखमा ८, असारमा ३, मंसिरमा १०, माघमा ८ र फागुनमा ७ ओटा विवाहका साइत रहेका छन् ।
यस्ता छन् २०७३ सालमा विवाहका शुभ साइतहरु :
बैशाख : ४, ५, ६, ७, ८, १०, १४, १५
असार : २७, २९, ३०
मङ्सिर : ९, १०, १५, १६, १८, २३, २४, २७, २८, २९
माघ : ३, ४, ९, ११, १९, २०, २३, २४
फाल्गुन : ३, ७, १२, १७ २१,२९, ३०
0 comments
प्रतिक्रिया दिनुहोस्...