मलेसियाको जेलबाट १८ जना नेपालीको उद्दार-अन्यलाइ पनि चाँडै नेपाल फर्काईने
मलेसियामा बिभिन्न समयमा पक्रउ परि सजाय काटी घर फिर्ती केन्द्रमा रहेका १८ जना नेपालीलाई यहाँ स्थित नेपाली दुतावा
उक्त नेपालीलाई बैदेशीक रोजगार प्रवद्र्धन बोर्डले पठएको सहयोग रकमले एक तर्फी हवाई टिकट किनेर स्वदेश पठाईको अप्रील ५ तारिख मंगलबार दुतावासले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीअनुसा मंगलबार क्वालालम्पुर बाट काठमाडौ उडेको डी ७ १९२ नम्वरको एयर एसीया एयरलाइन्स मार्फत ति नेपाली फर्कीएका हुन । ति १८ नेपाली मलेयिाको बुकीत जलीमा रेहेको घर फीर्ती केन्द्र बाट फर्काइएको बिज्ञप्तीमा लेखीएको छ ।
उक्त क्याम्पमा १० केहि दिन पहिले दुतावासको टोली भ्रमणमा भएको समेत गएको बिज्ञप्तीमा उल्लेख छ ।
साथै अन्य क्याम्पमा रहेका नेपालीलाई समेत निशुल्क टिकट उपलब्ध गराई चाँडै नेपाल फर्काईने प्रतिबद्धता दुतावासले गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...