-->
टोखामा सपन तीर्थ मेला धुमधामका साथ मनाइयो

काठमाडौंको उत्तर–पश्चिम भेगमा अवस्थित टोखामा बुधबार सपनतीर्थ मेला धुमधामका साथ मनाइएको छ । बैशाख १ गते ऐतिहासिक धार्मिक तीर्थस्थल सपन तीर्थमा रहेको सपन विनायक मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.