पाकिस्तानमा ६.८ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
२८ चैत, काठमाडौं । पाकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालसहित अफगानिस्तान र भारतसम्म महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंमा अग्ला घरहरुमा बस्नेहरुले मात्र भूकम्पको महसुस गरेका थिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...