बिहीबारदेखि सेतो मन्छ्रिन्द्रनाथको रथ जात्रा सुरु हुदै
बिहीबारदेखि सेतो मच्छ्रिन्द्रनाथको रथ यात्रा सुरु हुदैछ । जात्राका लागि एक साता अघि दरवारमार्गस्थित तीनधारा पाठशाला अगाडि निर्माण थालिएको सेतो मन्छ्रिन्द्रनाथको रथको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...