काठमाडौं । धेरै मानिसको स्वभाव हुन्छ कुनै नयाँ शहरमा घुम्न जाँदा सोही स्थानकै कार भाडामा लिने र यात्रा गर्ने । तर एक जना मानिसको स्वभाव यस्तो छ की उनी जहाँ जाँदा पनि आफ्नो बाहेक अरुको सवारीको प्रयोग नै गर्दैनन् ।
साउदीका यि करोडपति रइसजादा जहाँ जाँदा पनि आफ्ना सुनका कार साथैमा लिएर जान्छन् । जसका लागी उनीआँफैलेविमान चार्टड गर्न पछि हट्दैनन् । सडकमा देखिएका यि सबै कारहरु उनकै हुन् र ति सबै सुनले बनेका हुन् ।
यि धनाड्य पर्यटक बेलायतमा छुट्टी मनाउने क्रममा छन् । हालैको एक दिन उनी बेलायतको फाइभ स्टार होटलमा सुनै सुनको गाडीमा सवार हुँदै गर्दा भेटीए ।
जुन गाडीको मूल्य ९ दशमलव ५ करोड डलर पर्ने अन्तराष्ट्रिय संचार माध्इमहरुले जनाएका छन् । यि कारहरु जब बेलायतको सडकमा गुड्न थाले तब सबैका आँखा यि गाडीहरुमा मात्रै लाग्न थाले । एजेन्सीको सहयोगमा
0 comments
प्रतिक्रिया दिनुहोस्...