-->
यदी तपाइकि श्रीमतीमा यी ४ गुण छन् भने, तपाइँ भाग्यशाली हुनुहुन्छ

हिन्दू धर्ममा श्रीमतीलाई श्रीमानको अर्धांगिनी पनि भन्ने चलन छ, जसको अर्थ हो श्रीमती श्रीमानको शरीरको आधा अंग हुन् । महाभारतमा भीष्म पितामाहले भनेका छन् कि ‘पत्नीलाई सदैव प्रसन्न राख्नु पर्छ किनकी उसकै कारण वंशको वृद्धि हुन्छ । यसको अलवा पनि धेरै ग्रन्थहरुमा श्रीमतीको गुण र अवगुणको बारेमा विस्तारपूर्वक बताईएको छ । गरुड पुराणमा पनि श्रीमतीका केहि गुणहरुको बारेमा बताईएको छ । यसको अनुसार जो व्यक्तिको श्रीमतीसँग यी ४ गुण हुन्छ, उसलाई स्वयम् देवराज इन्द्र यानकी भाग्यशाली भनेर बुझ्नु पर्छ । के छन् त गुणहरु-

सा भार्या या गृहे दक्षा सा भार्या या प्रियंवदा ।
सा भार्या या पतिप्राणा सा भार्या या पतिव्रता।। (108/18)

अर्थात- 

  1. जो पत्नी गृहकार्यमा दक्ष छिन्, 
  2. जो प्रिय छिन्, 
  3. जसको लागि श्रीमाननै प्राणसमान हुन् र जो पतिपरायण हुन्,
  4. वास्तवमा उनि मात्र सच्चा श्रीमती हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.