-->
आमा रुदै गाउँवेशी मेलैमा, छोरा रुदै साउदीको जेलैमा

काठमाडौं – केही कमाएर परिवारलाई सुख दिने सपना बोकेर साउदी पुगेका सुरेश मण्डल अहिले साउदीको अलहासास्थित जेलमा छन् । उनी त्यहाँ जेल परेको ६ वर्ष ६ महिना भइसक्यो । उनीसँग त्यहाँ ६ लाख ८० हजार रुपैयाँ ‘ब्लडमनी’ माग गरिएको छ । तर, उनी ६ लाख रुपैयाँ रकम बुझाउन नसकेपछि जेलमै बस्न बाध्य छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.