बिहीबार सुनको मूल्य बढ्यो
बिहीबार ५४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहिवार तेजावी सुनप्रतितोला ५४ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ ।
विहिवार चाँदीको भाउ भने स्थिर रहेको छ । विहिवार चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...